Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

बैतडीको दशरथ चन्द नगरपालिकामा नेपाली कांग्रेस विजयी

Saturday, July 1, 2017 National Power


१७ असार, बैतडी – बैतडीको दशरथ चन्द नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका नरेन्द्रसिंह थापा ३ हजार ७६२ मत ल्याई विजयी भएका छन् ।

उपप्रमुखमा कांग्रसकी मीना चन्दले ३ हजार ७३१ मत ल्याई निर्वाचित भएका छन् । राप्रपाका पुष्कारराज जोशीले ३ हजार ७ सय र सरस्वती नेपालले २ हजार ९७ मत ल्याई पराजित भएका छन् ।