Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बैतडीको दशरथ चन्द नगरपालिकामा नेपाली कांग्रेस विजयी

Saturday, July 1, 2017 National Power

१७ असार, बैतडी – बैतडीको दशरथ चन्द नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका नरेन्द्रसिंह थापा ३ हजार ७६२ मत ल्याई विजयी भएका छन् ।

उपप्रमुखमा कांग्रसकी मीना चन्दले ३ हजार ७३१ मत ल्याई निर्वाचित भएका छन् । राप्रपाका पुष्कारराज जोशीले ३ हजार ७ सय र सरस्वती नेपालले २ हजार ९७ मत ल्याई पराजित भएका छन् ।