Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

कैलालीको टिकापुरमा नेपाल लोकतान्त्रिकको अग्रता

Saturday, July 1, 2017 National Power

१७ असार, कैलाली – कैलालीको टिकापुर नगरपालिकामा नेपाल लोकतान्त्रिक पार्टीले अग्रता कायम राखेको छ । नगर प्रमुखमा लोकतान्त्रिकको ४ हजार ४२३ मत ल्याएर अग्रता कायम राखेका छन् । नेकपा एमालले ३ हजार ५९ मत पाएको छ । उपप्रमुखमा लोकतान्त्रिकले ४ हजार ३५८ र एमालेले २ हजार ५७० मत ल्याएको छ ।