Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

धनगढी उपमहानगरपालिकाको मतपरिणाम

Friday, June 30, 2017 National Power

१६ असार, धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । शुक्रबार बिहानसम्म स्वतन्त्र उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको हो । यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता छ भने नेकपा एमाले पछाडी परेको छ ।
मेयरमा नेपाली कांग्रेसः ७१८, स्वतन्त्रः६९०, नेकपा एमालेः १६१ मत प्राप्त गरेका छन । उपमेयरमा नेपाली कांग्रेसः८१३, नेकपा एमालेः २४०, मत प्राप्त गरेका छन ।