Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

धनगढी उपमहानगरपालिकाको मतपरिणाम

Friday, June 30, 2017 National Power

१६ असार, धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । शुक्रबार बिहानसम्म स्वतन्त्र उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको हो । यस्तै उपमेयरमा पनि कांग्रेसकै अग्रता छ भने नेकपा एमाले पछाडी परेको छ ।
मेयरमा नेपाली कांग्रेसः ७१८, स्वतन्त्रः६९०, नेकपा एमालेः १६१ मत प्राप्त गरेका छन । उपमेयरमा नेपाली कांग्रेसः८१३, नेकपा एमालेः २४०, मत प्राप्त गरेका छन ।