१५ असार, बझाङ – बझाङको सुर्मा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेको वडा अध्यक्षका उम्मेदवार दिपक बोहोरालाई पछि पार्दै कांग्रेसका पुष्कल बोहराको प्यानल विजयी भएको हो ।
बोहोराले २ सय ८८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिपक बोहोराले २ सय मत प्राप्त गरेका छन ।