Monday 1st March 2021

    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार    ‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली    एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री    ‘मिस नेवाः नेपाल ११४१’ को उपाधी कृषा महर्जनलाई    ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर' अवार्ड बाट ग्लोबल अनलाईन पे सम्मानित

बैतडीको पन्चेश्वर गापाका वडा नं. ६ मा राप्रपाको प्यानलसहित विजयी

Thursday, June 29, 2017 National Power



१५ असार, बैतडी – बैतडीको पन्चेश्वर गाउँपालिका वडा नं. ६ मा राप्रपाको प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मत ल्याएर विजय भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका इन्द्र भण्डारीले १ सय ८४ मत ल्याए ।