Thursday 25th February 2021

    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ    सर्वोच्च अदालतको फैसलापछि सेनाको प्रतिक्रियाः सूक्ष्म आँकलनमा छौँ

दाङको गढवामा एमाले र राप्तीमा माओवादीको अग्रता

Thursday, June 29, 2017 National Power


१५ असार, दाङ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ । गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।

गढवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५६, माओवादीका उम्मेदवारले ५१ र कांग्रेसका उम्मेदवारले ५० मत ल्याएका छन् ।

यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ८९, कांग्रेसका उम्मेदवारले ७५ र एमालेका उम्मेदवारले २६ मत ल्याएका छन् ।