Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

दाङको गढवामा एमाले र राप्तीमा माओवादीको अग्रता

Thursday, June 29, 2017 National Power

१५ असार, दाङ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ । गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।

गढवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५६, माओवादीका उम्मेदवारले ५१ र कांग्रेसका उम्मेदवारले ५० मत ल्याएका छन् ।

यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ८९, कांग्रेसका उम्मेदवारले ७५ र एमालेका उम्मेदवारले २६ मत ल्याएका छन् ।