Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

तीनवटै प्रदेशमा मतगणना सुरू

Thursday, June 29, 2017 National Power


१५ असार, काठमाडौं – दोस्रो चरणको निर्वाचन भएका तीनवटा प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकामा मतगणना सुरू भएको छ ।
रुपन्देही, डोटी, कञ्चनपुर, बैतडी, बाजुरा लगायतका जिल्लामा मतगणना रातिदेखि नै सुरु भएको छ ।
तीनवटा प्रदेशमा दोस्रो चरणको मतदानमा ७०.५ प्रतिशत मत खसेको थियो । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको थियो भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको थियो ।