Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

बम पड्किएर एकजनाको मृत्यु

Tuesday, June 27, 2017 National Power

१३ असार, धनगढी – धनगढीको कैलालीमा आफैले बोकेको बम पड्किएर चन्द बहादुर सिंहको ज्यान गएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता धनगढी, १२ जुगेडाका सिंहको सोमबार बेलुकी एक होटल नजिकै पुगेका बेला आफैले बोकेको बम पड्किएर ज्यान गएको हो ।

बम पड्किएर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । होटल नजिकै खानेपानी डिभिजनको कार्यालय भएकाले त्यहाँ विस्फोट गराउन लागिएको प्रहरीको अनुमान छ ।