Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

२५ प्रतिशत लाभाँश साल्ट ट्रेडिङले दिने

Thursday, June 22, 2017 National Power

८ असार, काठमाडौं – सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।
उक्त कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभाँश कर प्रयोजनका लागि दिने भएको हो । लाभाँश पारितका लागि कम्पनीले असार २९ गते ५० औं वार्षिक साधारणसभा बोलाएको छ ।