Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सुनसरी भोक्राहामा कांग्रेसकी विमला निर्विरोध

Thursday, June 22, 2017 National Power

८ असार, इटहरी – सुनसरी भोक्राहा गाउँपालिका वडा नं. ८ मा नेपाली काँग्रेसका विमलादेवी मोची निर्विरोध निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा सदस्यमा अरु कसैको उम्मेदवारी नपरेपछि मोची निर्विरोध निर्वाचित भएकी हुन् ।
सुनसरीमा दुई उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका छन् । यहाँका स्थानीय निकायमा ३ हजार ४ सय ७७ जना उम्मेदवारले अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन् ।