Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

सुनसरी भोक्राहामा कांग्रेसकी विमला निर्विरोध

Thursday, June 22, 2017 National Power

८ असार, इटहरी – सुनसरी भोक्राहा गाउँपालिका वडा नं. ८ मा नेपाली काँग्रेसका विमलादेवी मोची निर्विरोध निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा सदस्यमा अरु कसैको उम्मेदवारी नपरेपछि मोची निर्विरोध निर्वाचित भएकी हुन् ।
सुनसरीमा दुई उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका छन् । यहाँका स्थानीय निकायमा ३ हजार ४ सय ७७ जना उम्मेदवारले अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन् ।