काठमाण्डौँ – नायिका तथा गायिका सिर्जु अधिकारी र सन्तोष रजाउरे को “यो प्रित बेईमानी” बोलको पप गित सार्वजनिक भएको छ ।
यो प्रित बेइमानी’ बोलको गीतमा सिर्जु र को सन्तोषको स्वर रहेको छ । यस गितमा शब्द रहेको छ,कपिल मणीको भने संगीत गरेका छन् गायक सन्तोषले नै । महाराज थापाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा मिक्सिङ विपिन आचार्यले गरेका छन्।
नितिन चन्देले निर्देशन गरेको म्युजिक भिडियोमा हामीले सिर्जु अधिकारी र मोहन बोगटीको अभिनय देख्न सकिन्छ ।