Monday 8th March 2021

    मिस्टर एन्ड मिस रौनियारको प्रतियोगीको ट्यालेन्ट शो    धुलिखेल नगरपालिका ९ मा नेपाली काँग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न    प्रधानमन्त्रीको दौडमा प्रकाशमानको इन्ट्रि    प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव    दुई वर्षपछि सार्वजनिक भए विप्लव

सिर्जुको “यो प्रित बेईमानी” सार्वजनिक  (हेर्नुहोस भिडियो सहित )

Friday, June 16, 2017 National Power


काठमाण्डौँ  –  नायिका तथा गायिका सिर्जु अधिकारी र सन्तोष रजाउरे को “यो प्रित बेईमानी” बोलको पप गित सार्वजनिक भएको छ ।

यो प्रित बेइमानी’ बोलको गीतमा सिर्जु र को सन्तोषको स्वर रहेको छ । यस गितमा शब्द रहेको छ,कपिल मणीको भने संगीत गरेका छन् गायक सन्तोषले नै । महाराज थापाले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा मिक्सिङ विपिन आचार्यले गरेका छन्।
नितिन चन्देले निर्देशन गरेको म्युजिक भिडियोमा हामीले सिर्जु अधिकारी र मोहन बोगटीको अभिनय देख्न सकिन्छ ।