Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस कर्णाली नदीमा खस्दा १० को मृत्यु, १८ घाईते

Wednesday, June 14, 2017 National Power

३१ जेष्ठ, दैलेख – दैलेखको आठबिस नगरपालिका ४ अन्तर्गत नैनाल सडक खण्डबाट कर्णाली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ भने मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।