Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चुनाव बिथोल्ने आन्दोलन गर्ने राजपाको तयारी

Sunday, June 11, 2017 National Power

२८ जेठ, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन गर्ने भएको छ । चुनाव अगावै संविधान संशोधन गर्नुपर्ने र प्रदेश नम्बर २ को  मात्र भएपनि चुनाव सार्नुपर्ने मागमा सरकार सकारात्मक नभएको भन्दै राजपाले आन्दोलन गर्ने बताएको हो ।

आन्दोलनको स्वरुपबारे छलफल गर्न अहिले पार्टीको बैठक बसिरहेको छ । अहिले दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने राजपाले जनाएको छ ।