Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

युएईमा कतार एयरवेजका कार्यालय बन्द गराइने निर्णय

Thursday, June 8, 2017 National Power

जेठ २५ – युएईको नागरिक उड्ययन अथोरिटीले युएईमा रहेका कतार एयरवेजका सबै कार्यालय तत्काल बन्द गराउने निर्णय गरेको छ ।

यसो नगर्दा कतारको आतंकवादी उद्देश्यलाई फाइदा पुग्ने भन्दै अथोरिटीले यस्तो निर्णय गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन ।

कतारसँग गएको सोमबारदेखि युएई लगायतका सात वटा देशले कतारले आतंकवादलाई सहयोग गरेका भन्दै कुटनीतिक सम्बन्ध तोडेका थिए ।