Monday 1st March 2021

    ओम समाज डेन्टल हस्पिटलको सेबा विस्तार    ‘ममाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ : प्रधानमन्त्री ओली    एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री    ‘मिस नेवाः नेपाल ११४१’ को उपाधी कृषा महर्जनलाई    ‘बेस्ट भोटिङ कम्पनी अफ द ईयर' अवार्ड बाट ग्लोबल अनलाईन पे सम्मानित

महरालाइ परराष्ट्र, ज्ञानेन्द्र कार्कीलाइ अर्थ

Wednesday, June 7, 2017 National Power


२४ जेठ। काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएसंगै तीन जना उपप्रधानसहति सात सदस्यीय मन्त्री परिषद् गठन गरेका छन्
आजै राष्ट्रपति भवन सितल निवासमा विजय कुमार गच्छादार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधान सहित परराष्ट्र तथा गोपालमा श्रेष्ठलाइ उपप्रधानसहित शिक्षा त्यस्तै ज्ञानेन्द्र बहादुुर कार्कीलाई अर्थ तथा जर्नादन शर्मालाई गृह। फर्मुल्ला मन्सुरलाइ श्रम तथा रोजगार तथा प्रभु शाहलाइ विना विभागीयको जिम्मेवारी दिइएको छ ।