Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

गजल

Saturday, June 3, 2017 National Power


कोहि अत्ति हतारमा हुन्छन् 
कोहि सधैं इन्तजारमा हुन्छन् । 
 
गजल लेख्छन् ,फेसबुकमा पोष्टिन्छन् 
सायद तिनिहरु प्यारमा हुन्छन् । 
 
हार्नेहरुको पिडा कस्ले लेखिदिन्छ ? 
जित्नेहरु नै प्राय समाचारमा हुन्छन् । 
 
                   मैले मान्छेहरुको भरोसा,गर्नै छाडिदिएं 
                   आपसमै यिनिहरु काटमारमा हुन्छन् । 
 
                   सक्षम युवा बिदेश भासिएको छ 
                   मक्किएका सोचहरु सिंहदरबारमा हुन्छन् ।

सुरेश अर्याल