Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भिरबाट लडेर एक जनाको मृत्यु

Wednesday, May 31, 2017 National Power

१७ जेठ, बैतडी – बैतडी जिल्लाको पुरचौडी नगरपालिका–३ नकालीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । हिजो बेलुका बजारबाट घर फर्कने क्रममा नकालीका ५५ बर्षीया सेरे लुहारको भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
ढिकुल्ली चौपाता भिरबाट लुहार खसेका थिए । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । लुहार झण्डै झण्डै २ सय मिटर तल खसेका थिए ।