Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बझाङ केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

Wednesday, May 31, 2017 National Power

१७ जेठ, बझाङ – गएराति बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले केही क्षति भएको विवरण भने आएको छैन ।