Saturday 5th December 2020

    राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको माइतीघरमा प्रदर्शन    निर्देशक खरेल परिवर्तन सम्मान २०७६बाट सम्मानित हुदै, सोही समारोहमा हरि तारा चलचित्र पुरस्कार र श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरिदै    आज १२ सय ७२ संक्रमित थप    सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री    “ए साईली” भन्दै आए किरण गौतम

दोस्रो चरणको चुनाव १० दिनको लागि सर्ने भयो

Monday, May 29, 2017 National Power


१५ जेठ, काठमाडौ– सरकारले जेठ ३१ को निर्वाचन असार ९ गतेलाई सार्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले राजपा लगायतका दलहरुलाई निर्वाचनमा सहभागि गराउन समय अभाव भएको भन्दै पूर्व निर्धारित मिति परिमार्जन गर्ने निर्णय गरेको हो ।

प्रमुख दलहरुबीच राजपालाई  निर्वाचनमा सहभागि गराउन मिति सार्ने समझदारी भएअनुसार नै १० दिनको लागि चुनाव सार्ने प्रस्ताव गरिएको श्रोतले वताएको छ ।