Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

खोटाङमा चार दिनदेखि विद्युत अवरुद्ध

Sunday, May 28, 2017 National Power

१४ जेठ, खोटाङ – खोटाङमा चार दिनदेखि विद्युत अवरुद्ध भएको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइनको एउटा पोल उदयपुरको साउने र गाईघाटको बीचमा खोलाको बाढीले एउटा ढालेको र त्यही बिचमा पहिरोले ढालेको रुखले तार चुँडाउदा बिहीबारदेखि विद्युत अवरुद्ध भएको हो ।
ढलेको पोल मर्मत तथा चुँडिएको तार जोड्ने काम गरिएको बताइए पनि विद्युत सेवा नियमित हुन सकेको छैन । पोल तथा तार मर्मत गरिए पनि फल्ट भएको स्थान पत्ता लाग्न नसकेको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङले जनाएको छ ।