Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम

Saturday, May 27, 2017 National Power

१३ जेठ, चितवन – भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयरमा देवी ज्ञवालीको अग्रता कायमै छ । उनी १६ सय मतले अघि छन । अझै ५ वटा वडाको मत गन्न बाँकी रहेको छ भने अहिले वडा नम्बर १७ को गणना भइरहेको छ ।
मेयर
एमाले, देवी ज्ञवाली – ३७ हजार १ सय १८
माओवादी केन्द्र, रेणु दाहाल – ३५ हजार ५ सय १८
उपमेयर
कांग्रेस, पार्वती शाह – ३९ हजार २ सय ३८
एमाले, दिब्या शर्मा – ३३ हजार ७ सय ९४