Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भरतपुरको पछिल्लो मतपरिणाम

Friday, May 26, 2017 National Power

१२ जेठ, चितवन – भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा १३ सय ९९ मतले अघि छन । १ लाख १२ हजार ९ सय ७ मत खसेकोमा अब २७ हजार ९ सय ४९ मत  गणना हुन बाँकी छ ।
मेयर
(एमाले) देवी ज्ञवाली – ३३ हजार १ सय ६४
(माओवादी – कांग्रेस गठबन्धन) रेणु दाहाल – ३१ हजार ७ सय ६५