Saturday 10th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

नुहाउने क्रममा डुबेर एकको मृत्यु

Thursday, May 25, 2017 National Power


११ जेठ, गुल्मी – खोलामा नुहाउने क्रममा डुवेर गुल्मीको शान्तिपुरमा ४० वर्षका पदमबहादु पहराई मगरको ज्यान गएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरमा घर निर्माणको काम गर्ने मगर अर्घाखाँचीको बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घर ढलानको काम सकेर नजिकै रहेको हुग्दी खोलामा नुहान गएका मगर अचानक खोलाको गहिरो खाल्डोमा डुब्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।