Monday 26th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

आज उपत्यकामा सार्वजनिक बिदा

Thursday, May 25, 2017 National Power


११ जेठ, काठमाडौं – सरकारले आज काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको छ ।

ललितपुरको जाउलाखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले सार्वजनिक बिदा दिइएको हो ।

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको इटिटोलबाट तानेर जाउलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाउने परम्परा छ ।