Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

कांग्रेस उपसभापति आचार्यको निधन

Wednesday, May 24, 2017 National Power

१० जेठ, कास्की – नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आर्चायको निधन भएको छ । बुधबार बिहान हृदयघात भएका आर्चायको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–११ काहुँ डाँडा घर भएका ४४ वर्षे आर्चायको शवलाई अहिले मणिपाल अस्पतालबाट घरमा लैजाने तयारी गरेको परिवार स्रोतले जानकारी दिएको छ ।