Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कांग्रेस उपसभापति आचार्यको निधन

Wednesday, May 24, 2017 National Power

१० जेठ, कास्की – नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आर्चायको निधन भएको छ । बुधबार बिहान हृदयघात भएका आर्चायको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–११ काहुँ डाँडा घर भएका ४४ वर्षे आर्चायको शवलाई अहिले मणिपाल अस्पतालबाट घरमा लैजाने तयारी गरेको परिवार स्रोतले जानकारी दिएको छ ।