Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

औषधि गोदाममा आगलागी हुँदा झन्डै आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति

Wednesday, May 24, 2017 National Power

१० जेठ, बुटवल – बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा गएराति लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो ।

पहिलो तलाको पूर्वतर्फबाट औषधि स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ वार्ड नं– ८० स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यराति लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो ।

पहिलो तलाको पूर्वतर्फबाट औषधि स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ