Sunday 25th October 2020

    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

औषधि गोदाममा आगलागी हुँदा झन्डै आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति

Wednesday, May 24, 2017 National Power


१० जेठ, बुटवल – बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै आठ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा गएराति लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो ।

पहिलो तलाको पूर्वतर्फबाट औषधि स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ वार्ड नं– ८० स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यराति लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो ।

पहिलो तलाको पूर्वतर्फबाट औषधि स्टोरमा लागेको आगो चौथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ