Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

एमालेको स्थायी समितिको बैठक आज बस्दै

Wednesday, May 24, 2017 National Power

१० जेठ, काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक अपराह्न ४ बस्दै छ ।

अपराह्न ४ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन परिणाम, दोस्रो चरणको निर्वाचनको तयारी लगायतका विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

त्यस्तै संविधान संशोधन, प्रधानमन्त्री प्रचण्डको सरकार बहिर्गमन लगायतका विषयमा छलफल केन्द्रित हुने एमालेले जनाएको छ ।