Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

एमालेको स्थायी समितिको बैठक आज बस्दै

Wednesday, May 24, 2017 National Power

१० जेठ, काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक अपराह्न ४ बस्दै छ ।

अपराह्न ४ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन परिणाम, दोस्रो चरणको निर्वाचनको तयारी लगायतका विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

त्यस्तै संविधान संशोधन, प्रधानमन्त्री प्रचण्डको सरकार बहिर्गमन लगायतका विषयमा छलफल केन्द्रित हुने एमालेले जनाएको छ ।