Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

निलकण्ठ ९ मा नेपाली काँग्रेसकाे प्यानलनै विजयी

Thursday, May 18, 2017 National Power

४ जेठ, धादिङ्ग – निलकण्ठ नगरपालिकाकाे वडा नं ९ मा नेपाली कांग्रेसकाे प्यानलनै विजय भएकाे छ । अाज भएकाे मतगणनामा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार भाेज बहादुर रेग्मीकाे पुरै टिम विजय भएकाे छ । रेग्मीले जम्मा १०९५ मत पाएका छन् । उनका प्रतिद्धन्दी एमालेका कृष्ण लम्सालले ७०५ मत पाएका छन् भने माअाेवादी केन्द्रका उम्मेद्वारले ७४ मत पाएका छन् ।