Monday 19th October 2020

    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय    उदयपुरमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाईते    विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक

निलकण्ठ ९ मा नेपाली काँग्रेसकाे प्यानलनै विजयी

Thursday, May 18, 2017 National Power


४ जेठ, धादिङ्ग – निलकण्ठ नगरपालिकाकाे वडा नं ९ मा नेपाली कांग्रेसकाे प्यानलनै विजय भएकाे छ । अाज भएकाे मतगणनामा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार भाेज बहादुर रेग्मीकाे पुरै टिम विजय भएकाे छ । रेग्मीले जम्मा १०९५ मत पाएका छन् । उनका प्रतिद्धन्दी एमालेका कृष्ण लम्सालले ७०५ मत पाएका छन् भने माअाेवादी केन्द्रका उम्मेद्वारले ७४ मत पाएका छन् ।