Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

अञ्जुले धोका दिए पछि खुव रोए श्रीदेव

Thursday, May 18, 2017 National Power

माया पाउँछु भनेर आफ्नो प्रेमिकाको पछि लागेका श्रीदेवले धोका खाएपछि एकान्तमा वसेर खुव रोएका छन् न त त्यतिवेला उनको आसुँ पुछि दिने कोही आफन्त थिए न त साथीभाईहरुनै, पछाडीवाट कसैले कट भनेको आवाज आयो त्याहँ त शिव अधिकारीको स्वर, संगीत तथा शव्दमा तैयार भएको आधुनिक गीत कोईलीको जस्तो स्वरमा वोलको गीतको छायाँकन पो भैरहेको थियो श्रीदेव लाई मायामा धोका दिने अरुकोही नभएर चर्चित मोडल अञ्जु निरौला थिईन् भने एक्सन कटमा थिए निर्देशक कशिश श्रेष्ठ ।


श्रीदेव भट्टराई र अञ्जु निरौलाको अभिनय रहेको कोईलीको जस्तो स्वर वोलको गीतलाई अजयले छायांकन गरेका छन् भने  लभ जनरामा तैयार पारेको गीतलाई सुजन शाहीले सम्पादन गरिरहेका छन् । यहि महिनावाट गीतलाई सार्वजानिक गरिने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।