Thursday 22nd October 2020

    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

अञ्जुले धोका दिए पछि खुव रोए श्रीदेव

Thursday, May 18, 2017 National Power


माया पाउँछु भनेर आफ्नो प्रेमिकाको पछि लागेका श्रीदेवले धोका खाएपछि एकान्तमा वसेर खुव रोएका छन् न त त्यतिवेला उनको आसुँ पुछि दिने कोही आफन्त थिए न त साथीभाईहरुनै, पछाडीवाट कसैले कट भनेको आवाज आयो त्याहँ त शिव अधिकारीको स्वर, संगीत तथा शव्दमा तैयार भएको आधुनिक गीत कोईलीको जस्तो स्वरमा वोलको गीतको छायाँकन पो भैरहेको थियो श्रीदेव लाई मायामा धोका दिने अरुकोही नभएर चर्चित मोडल अञ्जु निरौला थिईन् भने एक्सन कटमा थिए निर्देशक कशिश श्रेष्ठ ।


श्रीदेव भट्टराई र अञ्जु निरौलाको अभिनय रहेको कोईलीको जस्तो स्वर वोलको गीतलाई अजयले छायांकन गरेका छन् भने  लभ जनरामा तैयार पारेको गीतलाई सुजन शाहीले सम्पादन गरिरहेका छन् । यहि महिनावाट गीतलाई सार्वजानिक गरिने कुरा निर्माण पक्षले जानकारी गराएको छ ।