Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौँमा ११ ठाउँबाट गणना शुरु

Wednesday, May 17, 2017 National Power

३ जेठ, काठमााडौँ – गत बैशाख ३१ गते भएको स्थानीय तहको चुनावको मत परिणाम आउन निकै ढिलो भएको भन्दै आलोचना भए पछि निर्वाचन आयोगले काठमाडाँै महानगरपालिकाको मतगणना ११ स्थानबाट गर्न शुरु गरेको छ ।

राष्ट्रिय सभा गृहको माथिल्लो तलामा ६ ठाउँमा र तल्लो तलामा ५ ठाउँमा गरी ११ ठाउँमा मत गणना शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । यो संगै काठमाडौँ महानगरपालिको सम्पुर्ण मतपरिणाम १ हप्ता भित्र आइसक्ने अनुमान गरिएको छ ।