Saturday 10th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

दैलेखको भैरबी गाउँपालिकामा एमाले विजयी

Wednesday, May 17, 2017 National Power


३ जेठ, दैलेख – दैलेखको भैरबी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमबहादुर बुढा निर्वाचित भएका छन । उनले ३ हजार ७ सय १३ मत पाउएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनर्दान ज्ञवालीले ३ हजर ४ सय ५ मत पाएका छन । यस्तै उपाध्यक्ष पनि एमालेकै पदमकुमारी विष्टले जितेका छन ।