Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

ललितपुर १ मा कांग्रेस विजयी

Monday, May 15, 2017 National Power

१ जेठ, काठमाडौं – ललितपुर महानगरपालिका वडा नं. १ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका निर्मल तण्डुकार ६९२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका रमेश महर्जनले ५३० मत प्राप्त गरे भने माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा कांग्रेसकी सुशीला सिजापती, कृष्ण महर्जन र हरिहर तण्डुकार र दलित महिला सदस्यमा विना कुमारी पोडे यसअघि नै निर्विरोध निर्वाचित भएकी थिइन् ।