Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मध्यान्नसम्ममा ४० प्रतिशतभन्दा धेरै मतदान सम्पन्न

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाण्डौ – आज मध्यान्नसम्ममा ४० प्रतिशतभन्दा धेरै मतदान सकिएको छ । ३, ४, ६ नम्बर प्रदेशका ३४ जिल्लामा भैरहेको स्थानीय तह चुनावमा अहिलेसम्म ४० प्रतिशतभन्दा धेरै मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ ।
मनाङ लगायत कम मतदाता भएको जिल्लामा ५० प्रतिशतभन्दा धेरै मतदान भैसकेको आयोगले जानकारी दिएको छ ।