Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

मध्यान्नसम्ममा ४० प्रतिशतभन्दा धेरै मतदान सम्पन्न

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाण्डौ – आज मध्यान्नसम्ममा ४० प्रतिशतभन्दा धेरै मतदान सकिएको छ । ३, ४, ६ नम्बर प्रदेशका ३४ जिल्लामा भैरहेको स्थानीय तह चुनावमा अहिलेसम्म ४० प्रतिशतभन्दा धेरै मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ ।
मनाङ लगायत कम मतदाता भएको जिल्लामा ५० प्रतिशतभन्दा धेरै मतदान भैसकेको आयोगले जानकारी दिएको छ ।