Tuesday 20th October 2020

    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

Thursday, May 11, 2017 National Power


२८ बैशाख, हेटौंडा – मकवानपुरको हेटौंडा–१६ को हटिया चिसापानीमा बुधबार राति ग्यास सिलिण्डर पड्कँदा एकजना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वारको घर नजिक राति ग्यास सिलिण्डर पड्केको हो ।
प्रहरीले सिलिण्डर नियोजित रुपमा पड्काएको हुन सक्ने आशंका गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।