Friday 4th December 2020

    सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो स् परराष्ट्रमन्त्री    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र    विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु    नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु

Wednesday, May 10, 2017 National Power


२७ बैशाख, रौतहट  – ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा रौतहटमा दुईजनाको ज्यान गएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका–७ राजपुर तुलसीमा मंगलबार बेलुका ना ३ त ३६५० नम्बरको ट्रयाक्टर र अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसायकल चालक चन्द्रपुर नगरपालिका–९ का ४५ वर्षका राजेश राम र मोटरसाइकलको पछाडी बसेका चन्द्रपुर नगरपालिका–११ का ६० वर्षका बैजु रामको ज्यान गएको प्रहरीले जनाएको छ ।