Thursday 2nd December 2021

    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा    गोवामा आँधीतुफान -२ का टाइटल गीतहरुको छायाँकन सकेर फर्किए नायक संजित भण्डारी    तेश्रो एपिक नेपाल म्युजिक अवार्डको भव्य रुपमा सम्पन्न    ब्लड डोनेसन अभियानमा स्वेताको सक्रियता    आयो ‘चुरीफुरी’ को ट्रेलर

३ सय १६ जना उम्मेद्वार निर्विरोध निर्वाचित

Monday, May 8, 2017 National Power

२५ बैशाख, काठमाडौं – पहिलो चरणको चुनावमा भाग लिएका ३ सय १६ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन् भने उम्मेद्वारी दिएकामध्ये विभिन्न जिल्लाका स्थानीय तहबाट ३ सय १६ जना निर्विरोध निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

एमालेबाट १ सय ४२, कांग्रेसबाट ९४ र माओवादी केन्द्रबाट ३६ जना निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्रबाट ३२, राप्रपाबाट ५, नेपाल मजदुर किसान पार्टीबाट २ , नयाँ शक्तिबाट १ र परिवार दलका १ जना निर्वाचित भएका छन् । पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुईसय ८३ तहमा चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ । ।