Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

मीनाको चुवावी लडाई

Monday, May 8, 2017 National Power

२५ बैशाख,रामेछाप –यतिवेला देशभर नै चुवावी सरगर्मी वढेको छ । जति जति चुनावको मिति नजिक हुँदैछ त्यति नै उमेद्वारहरुको मुटुको ढुक्ढुकी पनि वढिरहेको छ ।


रामेछापका विभिन्न नगर तथा गाउँपालिकामा पनि यतिवेला त्यसै गरी उमेद्वारहरु चुनावी मैदान मा आफुलाई अव्वल वनाउनको लागी प्रतिस्प्रधामा रहेका छन् । जसमा पुराना पुस्तादेखि नयाँ पुस्ताका नेता कार्यकर्ता समेत चुनावी मैदानमा उत्रिएका छन् । मीना श्रेष्ठ स्थानिय स्तरमा चर्चित नाम हो उनि सानै उमेर देखि नेपाली काँग्रेसमा सक्रिय रुपमा लागि परेकी यूवा हुन्  ।
यति वेला मिनाले  नेपाली कांग्रेस खाँडादेवि गाउँपालिकामा गाउँपालिका उप प्रमुखका रुपमा आफुलाई स्थापित गराउनको लागी लागी परेकी छिन् जसका लागी यहि ३१ गते हुने स्थानिय चुनावमा गाउँ पालिका उप प्रमुखको दावेदारी गर्दै नेपाली नेपाली कांग्रेसवाट उमेदवारी दिएकी छिन् ।

रामेछापको खाँडादेवी गाउँपालिकाका तर्फबाट उम्मेदवारहरु
प्रमुखमा बेदराज लामा , उपप्रमुखमा मिना कुमारी श्रेष्ठ रहेका छन् भने वडाहरुमा क्रमशः वडा न १–९ सम्ममा वडा न १, राकाथुम अध्यक्ष : यक बहादुर श्रेष्ठ

सदस्यहरुः कृष्णमाया माझी, मैयाँ बिश्वकर्मा , तेज बहादुर श्रेष्ठ , सरोज लामा
वडा न २, मझुवा अध्यक्ष : इन्द्र कुमार लामा
सदस्यहरु : पेमा कुमारी लुमिनी, मसली खाती , गोपाल श्रेष्ठ र छत्र बहादुर बुढाथोकी
वडा न३ भिरपानी अध्यक्ष : नेत्र बहादुर केसि

सदस्यहरु :मन्दरी तामाङ , लक्ष्मी बिक , राजेश कुमार श्रेष्ठ , येक बहादुर श्रेष्ठ
वडा न ४ पकरबास अध्यक्ष : खेम बहादुर खत्री

सदस्यहरु : शुकुमाया माझी, गिता नेपाली , सुर्य बहादुर श्रेष्ठ र टीका श्रेष्ठ
वडा न ५ पकरबास , अध्यक्ष : कृष्ण कुमार श्रेष्ठ

सदस्यहरु : शुकुमाया तामाङ, मेनुका कामी, रामचन्द्र जोगि र अर्जुन भुजेल
वडा न ६ ,माकादुम अध्यक्ष : हर्क बहादुर खत्री

सदस्यहरु : कुशुम तामाङ , कल्पना नेपाली ९महते० , शौरव केसि र हरिचन्द्र कार्की
वडा न ७ , खाँडादेवी अध्यक्ष : केशर बहादुर मगर

सदस्यहरु : दिलमाया मगर , मुसा दमाई, कृष्ण बहादुर कार्की र भुवन कुमार श्रेष्ठ
वडा न ८ गागलभदौरे , अध्यक्ष : प्रेम बहादुर लामा

सदस्यहरु : गोमामाया तामाङ , हितकुमारी बिक , नन्दलाल तामाङ र ज्ञान बहादुर लामा
वडा न ९ ,पिंखुरी अध्यक्ष : प्रेम लामा,

सदस्यहरु : मैयाँ भण्डारी , नन्दमाया नेपाली , रमेश कुमार थोकर (तामाङ) र शम्शेर बहादुर तामाङ रहेका छन ।
अधिकांस वडाहरुमा नेपाली कांग्रेसले जित्ने अनुमान पार्टी पङतीले गरेको  वुझिएकोछ ।

–रामेछाप संवाददाता