Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

पुतलीसडक–बागबजार सडकखण्ड अवरुद्ध

Sunday, May 7, 2017 National Power

२४ बैशाख, काठमाडौँ –  पुतलीसडक–बागबजार सडकखण्ड अवरुद्ध बनेको छ । सडक भासिएपछि सडक आवत जावतमा रोक लगाएको छ । पुतलीसडकबाट बागबजार जाने बाटो टुकुचा पुल नजिकै सडक भासिएको प्रहरीले जनाएको छ । सो सडकखण्ड हुँदै चल्ने सवारी साधनहरुलाई पुतलीसडक चोक बाट डाइभर्सन गरिएको छ ।