Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

१८ यार्ड नजिकैबाट उत्कृष्ट गोल

Wednesday, May 3, 2017 National Power

२० बैशाख,  – क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत एट्लेटिको म्याड्रिडविरुद्धको पहिलो लेगको खेलमा दोस्रो गोल गरेका छन्।

सान्टियागो बेर्नाबेउमा भइरहेको खेलमा रोनाल्डोले ७३ मिनेटमा दोस्रो गोल गरे। उनले मार्सेलोको क्रसमा डिबक्स नजिकै उभिएका करिम बेन्जेमा नजिकैबाट गएको बलमा गोल गरेका थिए। उनलाई डिबक्स भित्र फिलिप लुइसले राम्रोसँग रोक्न सकेनन्। जसका कारण उनले १८ यार्ड नजिकैबाट उत्कृष्ट गोल गरे। रोनाल्डोले यसअघि पहिलो हाफको १० मिनेटमा पनि गोल गरेका थिए। उनले त्यतिबेला कासेमिरोको क्रसमा हेडिङ गोल गरेका थिए।
–(एजेन्सी)