Wednesday 19th January 2022

    काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?    सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने    भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, 'यो घटनामा मेरो डेढ करोडको नोक्सानी भयो    गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस    वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

प्रधानन्यायाधीश कार्की सरकारी निवास छाड्ने तयारीमा

Monday, May 1, 2017 National Power

१८ बैशाख, काठमाडौं – संसदमा महाअभियोग दर्ता भएको अर्को दिन निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेकी छन् ।

महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा कार्की पुगेकी छन् । कार्की सरकारी निवास छाड्ने तयारीमा छिन कार्की निकट स्रोतले बतायो ।

प्रधानन्यायाधीश शुशीला कार्कीविरुद्ध आइतबार माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यससँगै कार्की निलम्बनमा परेकी छन् ।