Tuesday 3rd August 2021

    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट

सिलवाललाइ थुनामुक्त गर्न सर्वोच्चको आदेश

Monday, April 24, 2017 National Power

११ बैशाख, काठमाडौँ – सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाइ थुनामुक्त गर्न आदेश दिएको छ । आज विहान प्रहरीले उनलाइ नियन्त्रणमा लिएपछि कानुन व्यवसायी पुर्ण प्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै प्रधानन्यायधिष सुशीला कार्कीको एकल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।