Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

सिलवाललाइ थुनामुक्त गर्न सर्वोच्चको आदेश

Monday, April 24, 2017 National Power

११ बैशाख, काठमाडौँ – सर्वोच्च अदालतले डिआइजी नवराज सिलवाललाइ थुनामुक्त गर्न आदेश दिएको छ । आज विहान प्रहरीले उनलाइ नियन्त्रणमा लिएपछि कानुन व्यवसायी पुर्ण प्रसाद राजवंशीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै प्रधानन्यायधिष सुशीला कार्कीको एकल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।