Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

नवराज सिलवाल प्रहरी कब्जामा

Monday, April 24, 2017 National Power

११ बैशाख, काठमाडाैँ – नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरी प्रवक्ता नवराव सिलवाले यस्काे पुष्टि गरेका हुन् । सिलवाललाइ वयानका लागि नियन्त्रणमा लिइएकाे बुझिएकाे छ ।

उनीसंगै कानुन व्यवसायी शम्भु थापा पनि प्रहरीकाे कब्जामा रहेकाे बुझिएकाे छ । सिलवाललाइ थापाकै घरबाट पक्राउ गरिएकाे हाे ।

सरकारी कागजात किर्ते गरेकाे अभियाेग सिलवाललाइ लगाइएकाे छ भने, अाइजीपीकाे फुली लगाउने कार्यक्रम बहिष्कार गरेकाे अाराेप पनि उनी माथि लागेकाे छ । यस विषयमा स्पष्टिकरणकाे लागि बाेलाएकाे र त्यसका पनि नगाएकाे बताइएकाे छ ।

सिलवाललाइ हिजै प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे र हिजाे उनी घरमा नभेटिएपछि फरार रहेकाे भन्दै खाेजी गरिएकाे थियाे ।