Tuesday 20th February 2024

    पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै    चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा चलचित्र निर्देशक खरेललाई मानार्थ सदस्यता प्रदान    खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान गैरे सम्मानित    कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक    एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा ‘के टाउन रनवे २०२४’भव्य र सभ्य रुपमा सम्पन्न

नवराज सिलवाल प्रहरी कब्जामा

Monday, April 24, 2017 National Power

११ बैशाख, काठमाडाैँ – नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरी प्रवक्ता नवराव सिलवाले यस्काे पुष्टि गरेका हुन् । सिलवाललाइ वयानका लागि नियन्त्रणमा लिइएकाे बुझिएकाे छ ।

उनीसंगै कानुन व्यवसायी शम्भु थापा पनि प्रहरीकाे कब्जामा रहेकाे बुझिएकाे छ । सिलवाललाइ थापाकै घरबाट पक्राउ गरिएकाे हाे ।

सरकारी कागजात किर्ते गरेकाे अभियाेग सिलवाललाइ लगाइएकाे छ भने, अाइजीपीकाे फुली लगाउने कार्यक्रम बहिष्कार गरेकाे अाराेप पनि उनी माथि लागेकाे छ । यस विषयमा स्पष्टिकरणकाे लागि बाेलाएकाे र त्यसका पनि नगाएकाे बताइएकाे छ ।

सिलवाललाइ हिजै प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे र हिजाे उनी घरमा नभेटिएपछि फरार रहेकाे भन्दै खाेजी गरिएकाे थियाे ।