Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

अपरिचित महिलाको शव भेटियो

Thursday, April 20, 2017 National Power

७ बैशाख, काठमाडौं – ललितपुर स्थित टिका भैरवबाट भैसीपाटीतर्फ जाने बाटोको पुल नजिक एक अपरिचित महिलाको शव बुधबार फेला परेको चापागाउँ प्रहरी वृतले जनाएको छ ।अन्दाजी ५० वर्ष उमेरको जनजाति जस्तो देखिने महिलाको शव भेटिए पनि हत्या हो कि आत्महत्या छुट्याउन नसकिने र महिलाको शव पाटन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।